पवित्र शक्तिको फल
पवित्र शक्तिको फल के हो र पवित्र शक्ति पाउन हामी किन नम्र हुनुपर्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
भज १४३:१, ४-११—राजा दाउद सङ्कटमा पर्दा यहोवाको कामबारे मनन गरे अनि पवित्र शक्तिको लागि प्रार्थना गरे
लुका ११:९-१३—येसुले यहोवा उहाँसित पवित्र शक्ति माग्नेहरूलाई त्यो दिन कत्ति इच्छुक हुनुहुन्छ भनेर बुझाउन उदाहरण दिनुभयो