सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भलाइ

भलाइ

यहोवा भलो हुनुहुन्छ भनेर हामी कसरी थाह पाउन सक्छौँ?

भज २५:८; ३१:१९; ३यु ११

यर्मि ३१:१२, १३; जक ९:१६, १७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रस्थ ३३:१७-२०; ३४:५-७​—यहोवाले मोसालाई दर्शनमा आफ्नो भलाइ र अन्य मनमोहक गुणहरू प्रकट गर्नुभयो

    • मर्कु १०:१७, १८​—येसुले सबै असल कुराको श्रेय यहोवालाई नै दिनुभयो किनकि उहाँ भलाइको स्रोत हुनुहुन्छ र उहाँले मात्र असल के हो भनेर बताउन सक्नुहुन्छ

हामीले किन एकअर्काको भलाइ गर्नुपर्छ?

हित १२:२; गला ६:१०; १थि ५:१५

रोमी १५:२, १४; एफि ४:२८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • रोमी ५:७​—प्रेषित पावलले धर्मी मानिस हुनुभन्दा असल मानिस हुनु महत्त्वपूर्ण छ भनेर बताए