सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाजेबज्यै

बाजेबज्यै
  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा १५:९-१३​—राजा आसाले साहसी भई आफ्नी हजुरआमालाई राजमाताको पदबाट हटाएर आफ्नो परिवारप्रति भन्दा यहोवाप्रति वफादार भएको देखाए

    • हित १३:२२​—बाजेबज्यैले यहोवालाई पहिलो स्थानमा राखेर आफ्नो भावी पुस्ताको लागि राम्रो उदाहरण बसाल्छन्‌

    • २ति १:५; ३:१४, १५​—पावलले तिमोथिकी बज्यै लोइसको ईश्‍वरभक्‍तिको र उनले तिमोथिलाई शैशवकालदेखि नै यहोवाबारे सिकाउन गरेको मेहनतको लागि प्रशंसा गरे