सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अवैध यौनसम्बन्ध

अवैध यौनसम्बन्ध

निर्लज्ज आचरण; अशुद्धपन; व्यभिचार

प्रस्थ २०:१३-१७; मर्कु ७:२१-२३; १को ६:९, १०, १८; गला ५:१९, २१; एफि ५:५; १प ४:३

लेवी २०:१०; हित ६:३२; रोमी १३:१३; एफि ४:१९; ५:३; २प २:२, ७, ८, १८, १९ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३९:७-१२​—पोतिफरकी पत्नीले युसुफलाई बारम्बार आफ्नो मायाजालमा फसाउन खोजिन्‌ तर युसुफले हरेक पटक उनको प्रस्ताव अस्वीकार गरे

    • २स १२:७-१४​—राजा दाउदले बेतसेबासित व्यभिचार गरेकोले तिनको घरानाले वर्षौँसम्म थुप्रै विपत्ति र समस्या झेल्नुपऱ्‍यो