सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सत्यनिष्ठा

सत्यनिष्ठा

सत्यनिष्ठा भनेको के हो?

भज १८:२३-२५; २६:१, २; १०१:२-७; ११९:१-३, ८०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लेवी २२:१७-२२​—यहोवा उहाँलाई बलिदान चढाइने जनावर “निष्खोट” वा पूर्ण भएको चाहनुहुन्थ्यो; “निष्खोट” र “सत्यनिष्ठा” भनेर अनुवाद गरिएको हिब्रू शब्दहरू मिल्दाजुल्दा छन्‌। यसबाट सत्यनिष्ठ हुनुमा पूर्ण हृदयले यहोवाको भक्‍ति गर्नु समावेश छ भनेर प्रस्ट हुन्छ

    • अयु १:१, ४, ५, ८; २:३​—अय्युबको जीवनशैलीले सत्यनिष्ठ हुनुमा यहोवालाई गहिरो आदर गर्नु, पूर्ण हृदयले उहाँको उपासना गर्नु र उहाँको नजरमा जे खराब छ, त्यसदेखि टाढा रहनु समावेश छ भनेर देखाउँछ

हामी किन सत्यनिष्ठ हुनुपर्छ?

हामीलाई सत्यनिष्ठ रहन केले उत्प्रेरित गर्छ?

हामी कसरी सत्यनिष्ठा विकास गर्न र त्यसलाई कायम राख्न सक्छौँ?

यहो २४:१४, १५; भज १०१:२-४

व्य ५:२९; यसै ४८:१७, १८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • अयु ३१:१-११, १६-३३​—अय्युबले परस्त्रीलाई अनुचित नजरले नहेर्ने सङ्‌कल्प गरेर अनि अरूलाई दयालु र मर्यादित व्यवहार गरेर सत्यनिष्ठ भएको देखाए। तिनले मूर्तिपूजा र भौतिकवादबाट अलग रहेर यहोवालाई शुद्ध उपासना चढाए

    • दा १:६-२१​—यहोवाको उपासना नगर्ने मानिसहरूमाझ हुँदा पनि दानिएल र तिनका तीन साथीले व्यवस्थाले निषेध गरेको अशुद्ध खानेकुरा नखाएर सत्यनिष्ठा कायम राखे

एकपछि अर्को गल्ती गरिरहने व्यक्‍ति के फेरि सत्यनिष्ठ हुन सक्छ?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा ९:२-५; भज ७८:७०-७२​—राजा दाउदले आफ्नो पापको पश्‍चात्ताप गरेकोले यहोवाले क्षमा दिनुभयो र तिनलाई सत्यनिष्ठ व्यक्‍तिको रूपमा हेर्नुभयो

    • यसै १:११-१८​—इस्राएलीहरूले थुप्रै गम्भीर पाप गरे तापनि पश्‍चात्ताप गरेर आफूलाई परिवर्तन गरेमा यहोवाले तिनीहरूको पाप पूर्णतया पखालिदिने प्रतिज्ञा गर्नुभयो