सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

डाह

डाह

अनुचित डाह

हित १४:३०; १को १३:४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ४:३-८​—कयिनले हाबिलको डाह गरे र तिनलाई घृणा गर्न थाले अनि पछि तिनको हत्या गरे

    • उत्प ३७:९-११—युसुफका दाइहरू डाही भए

    • १स १८:६-९​—राजा साउलले दाउदको डाह गरेकोले तिनलाई शङ्‌कालु नजरले हेरे

डाह; ईर्ष्या

डाही हुनदेखि जोगिन हामीलाई केले मदत गर्छ?