सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आनन्द

आनन्द

यहोवा आनन्दित परमेश्‍वर हुनुहुन्छ भनेर केले देखाउँछ?

हामीसित आनन्दित हुने कस्ता कारणहरू छन्‌?

भज १००:२; उप ८:१५; यसै ६५:१४, १८; फिलि ४:१, 

भज ६४:१०; यसै ६१:१०; मत्ति ५:११, १२ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज १६:७-९, ११​—भजनरचयिता दाउद यहोवासित घनिष्ठ सम्बन्ध गाँसेकोले आनन्दित थिए

    • हिब्रू १२:१-३​—हामीसित आशा भएकोले गाह्रो अवस्थामा पनि येसुजस्तै आनन्दित हुन सक्छौँ भनेर प्रेषित पावलले बताए