सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दया

दया

यहोवाले दया देखाउनुभएको कस्ता प्रमाणहरू हामी देख्न सक्छौँ?

रोमी ३:२३, २४; ति ३:३-६; हिब्रू २:९; १प ५:५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • योना ३:१०; ४:११​—यहोवाले निनवेका पश्‍चात्तापी मानिसहरूलाई दया देखाउनुभयो र क्षमा दिनुभयो; उहाँले तिनीहरूको वस्तुभाउलाई समेत दया देखाउनुभयो

    • लुका ६:३२-३६​—येसुले यहोवा कृतघ्न र दुष्टहरूलाई समेत दया देखाउनुहुन्छ भन्‍ने कुरा बताएर हामीलाई दयालु हुन सिकाउनुभयो

हामी के-कस्ता तरिकामा दया देखाउन सक्छौँ?

हित १९:१७; २२:९; लुका ६:३५; एफि ४:३२

हित ११:१७; ३१:१०, २६; हिब्रू १३:१६ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मर्कु १४:३-९; युह १२:३​—येसुले लाजरसकी दिदी मरियमले देखाएको दया र उदारताको प्रशंसा गर्नुभयो

    • २ति १:१६-१८​—प्रेषित पावल झ्यालखानामा छँदा ओन्सिफरसले तिनलाई मदत र प्रोत्साहन दिए