सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेम

प्रेम

यहोवाले कसरी प्रेम देखाउनुभएको छ?

यर्मि ३१:३; युह ३:१६; रोमी ५:८; १यु ४:८, १९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प १:१, २६-३१; २:८, ९, १५, १६​—यहोवाले मायालुपूर्वक पृथ्वीलाई मानिसजाति बस्न योग्य बनाउनुभयो र प्रथम मानव दम्पतीले हाँसीखुसी जीवन बिताउन सकून्‌ भनेर तिनीहरूलाई उपहारस्वरूप थुप्रै कुरा दिनुभयो

    • भज १०४:२७-३०​—यहोवाले सम्पूर्ण सृष्टिलाई मायालुपूर्वक हेरचाह गर्नुभएकोमा भजनरचयिताले उहाँको प्रशंसा गरे

हामी कसरी प्रेम देखाउन सक्छौँ?

युह १३:३४, ३५; १५:१२, १३; १प ४:८; १यु ४:१०, ११; ५:३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति २२:३६-३९​—येसुले प्रेमसम्बन्धी दुई वटा सबैभन्दा ठूलो आज्ञाबारे बताउनुभयो

    • १को १३:१-८​—प्रेषित पावलले प्रेम एकदमै महत्त्वपूर्ण गुण हो अनि त्यो गुण हामी कसरी देखाउन सक्छौँ भनेर बताए