सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कोमलता

कोमलता

यहोवा कोमल स्वभावको हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

मत्ति ११:२८, २९; युह १४:९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा १९:१२​—यहोवाले निराश भएका भविष्यवक्‍ता एलियासित “सानो मधुर स्वर”-मा कुरा गर्नुभयो

    • योना ३:१०–४:११​—भविष्यवक्‍ता योना यहोवासित झर्किएर बोल्दा उहाँले तिनलाई दयालुपूर्वक कृपाको पाठ सिकाउनुभयो

हामी कसरी कोमलता देखाउन सक्छौँ?

हित १५:१; एफि ४:१-३; ति ३:२; या ३:१३, १७; १प ३:१५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • गन ११:२६-२९​—यहोसुले मोसालाई दुई जना पुरुषलाई भविष्यवाणी गर्नदेखि रोक्न आग्रह गरे तर मोसाले तिनलाई कोमलतापूर्वक जवाफ दिए

    • न्या ८:१-३​—न्यायकर्ता गिदोनले रिसले चूर भएका पुरुषहरूसित कोमलतापूर्वक कुरा गरेकोले ठूलो खतरा टऱ्‍यो