सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आज्ञाकारिता

आज्ञाकारिता

आज्ञाकारिता कत्तिको महत्त्वपूर्ण छ?

प्रस्थ १९:५; व्य १०:१२, १३; उप १२:१३; या १:२२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स १५:१७-२३​—राजा साउल यहोवाप्रति अनाज्ञाकारी भएकोले भविष्यवक्‍ता समुएलले तिनलाई हप्काए र आज्ञाकारी हुनुको महत्त्व बुझाए

    • हिब्रू ५:७-१०​—येसु त्रुटिरहित हुनुभए तापनि पृथ्वीमा अरूबाट दुर्व्यवहार भोग्नुपर्दा उहाँले बुबाप्रति आज्ञाकारी हुन सिक्नुभयो

अख्तियारवालाहरूले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्न लगाउँदा ख्रिष्टियनहरूले के गर्नुपर्छ?

प्रे ५:२९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा ३:१३-१८​—तीन जना वफादार हिब्रू ठिटाले ज्यानै जाने खतरा भए तापनि राजा नबुकद्‌नेजरले बनाएको मूर्तिलाई ढोग्न इन्कार गरे

    • मत्ति २२:१५-२२​—आफ्ना अनुयायीहरूले यहोवाको आज्ञा उल्लङ्‌घन नहोउन्जेल अख्तियारवालाहरूको आज्ञा पालन गर्छन्‌ भनेर येसुले बताउनुभयो

    • प्रे ४:१८-३१​—अख्तियारवालाहरूले साक्षीकार्य बन्द गर्न आदेश दिए तापनि प्रेषितहरूले साहसी भई त्यो काम गरिरहे

यहोवाको आज्ञा पालन गरिरहन हामीले के गर्नुपर्छ?

व्य ६:१-५; भज ११२:१; १यु ५:२, ३

भज ११९:११, ११२; रोमी ६:१७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • एज्रा ७:७-१०​—वफादार पुजारी एज्राले परमेश्‍वरको व्यवस्थाअनुसार चल्न र त्यसबारे अरूलाई सिकाउन आफ्नो हृदय तयार पारे

    • युह १४:३१​—आफूले बुबाका सबै आज्ञा पालन गर्नुको कारण येसुले बताउनुभयो

यहोवा र येसुको आज्ञा पालन गर्न हामीलाई केले उत्प्रेरित गर्नुपर्छ?

आज्ञाकारिताले कसरी हाम्रो विश्‍वास प्रकट गर्छ?

रोमी १:५; १०:१६, १७; या २:२०-२३

व्य ९:२३ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

यहोवा आज्ञाकारी मानिसलाई कस्तो आशिष्‌ दिनुहुन्छ?

यर्मि ७:२३; मत्ति ७:२१; १यु ३:२२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लेवी २६:३-६​—यहोवाले उहाँको आज्ञा पालन गर्नेहरूलाई आशिष्‌ दिने र तिनीहरूको ख्याल राख्ने प्रतिज्ञा गर्नुभएको छ

    • गन १३:३०, ३१; १४:२२-२४​—कालेबले आज्ञाकारी मनोवृत्ति देखाएकोले यहोवाको आशिष्‌ पाए

अनाज्ञाकारी हुँदा कस्तो नतिजा भोग्नुपर्ने हुन्छ?

रोमी ५:१९; २थि १:८, ९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प २:१६, १७; ३:१७-१९​—यहोवाप्रति अनाज्ञाकारी भएकोले आदम र हव्वाले प्रमोदवन, त्रुटिरहित अवस्था र अनन्त जीवन गुमाउनुपऱ्‍यो

    • व्य १८:१८, १९; प्रे ३:१२, १८, २२, २३​—यहोवाले मोसाभन्दा महान्‌ भविष्यवक्‍ता आउनेछन्‌ र तिनको आज्ञा पालन नगर्नेहरूले सजाय पाउनेछन्‌ भनेर भविष्यवाणी गर्नुभयो

    • यहु ६, ७​—विद्रोही स्वर्गदूतहरू अनि सदोम र गमोराका मानिसहरू अनाज्ञाकारी भएकाले तिनीहरूमाथि यहोवाको क्रोध दन्कियो

हामीले किन येसु ख्रिष्टको आज्ञा पालन गर्नुपर्छ?

उत्प ४९:१०; मत्ति २८:१८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • युह १२:४६-४८; १४:२४​—येसुले उहाँको वचन पालन नगर्नेहरूले कडा सजाय पाउनेछन्‌ भनेर बताउनुभयो

ख्रिष्टियनहरू किन मण्डलीका निरीक्षकहरूको आज्ञा पालन गर्छन्‌?

ख्रिष्टियन पत्नी किन आफ्नो पतिको अधीनमा बस्नुपर्छ?

छोराछोरी किन आमाबुबाप्रति आज्ञाकारी हुनुपर्छ?

हित २३:२२; एफि ६:१; कल ३:२०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३७:३, ४, ८, ११-१३, १८​—युसुफका दाइहरूले तिनलाई घृणा गर्ने भए तापनि तिनले उनीहरूलाई भेट्‌न गएर बुबाको आज्ञा पालन गरे

    • लुका २:५१​—येसु त्रुटिरहित हुनुभए तापनि त्रुटिपूर्ण मानव आमाबुबा युसुफ र मरियमको अधीनमा बस्नुभयो

कसैले नदेखे तापनि हाकिमप्रति आज्ञाकारी हुनु किन बुद्धिमानी हो?

ख्रिष्टियनहरू किन सरकार र अख्तियारवालाहरूप्रति आज्ञाकारी हुनुपर्छ?