सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

निरीक्षक

निरीक्षक

ख्रिष्टियन निरीक्षक बन्‍न चाहनेहरूले कस्ता योग्यताहरू सन्तोषजनक हदसम्म पूरा गरेको हुनुपर्छ?

मण्डलीका निरीक्षकहरूले कस्ता क्षेत्रहरूमा राम्रो उदाहरण बसाल्नुपर्छ?

सहायक सेवक बन्‍न चाहनेहरूले कस्ता योग्यताहरू सन्तोषजनक हदसम्म पूरा गरेको हुनुपर्छ?

निरीक्षकहरूलाई पवित्र शक्‍तिले नै नियुक्‍त गर्छ भनेर किन भन्‍न सकिन्छ?

प्रे २०:२८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १३:२-५; १४:२३​—परिभ्रमण निरीक्षकको रूपमा सेवा गरेका पावल र बर्णाबासले विभिन्‍न मण्डलीमा एल्डरहरू नियुक्‍त गरे; आज क्षेत्रीय निरीक्षकहरूले पनि कुनै भाइलाई एल्डर नियुक्‍त गर्नुअघि पवित्र शक्‍तिको लागि प्रार्थना गर्छन्‌ र तिनले धर्मशास्त्रीय योग्यताहरू पूरा गरेका छन्‌ कि छैनन्‌ भनेर राम्ररी केलाउँछन्‌

    • ति १:१, ५​—तितसलाई विभिन्‍न मण्डलीमा भ्रमण गरेर एल्डरहरू नियुक्‍त गर्ने जिम्मेवारी सुम्पिइयो

मण्डली कसको हो र यसको लागि कस्तो मोल चुकाइयो?

निरीक्षकहरूलाई किन सेवक भनिएको छ?

निरीक्षकहरू किन नम्र भइरहनुपर्छ?

फिलि १:१; २:५-८; १थि २:६-८; १प ५:१-३, ५, ६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे २०:१७, ३१-३८​—प्रेषित पावलले एफिससका एल्डरहरूलाई तिनीहरूको निम्ति आफूले गरेका कामहरूबारे बताए अनि ती एल्डरहरूले तिनको माया र स्नेहको लागि कृतज्ञता व्यक्‍त गरे

ख्रिष्टियन निरीक्षकहरूले “विश्‍वासी र बुद्धिमान्‌ दास”-बाट कुनै निर्देशन आउँदा के गर्छन्‌?

एल्डरहरूले भाइबहिनीलाई सिकाउने सबैभन्दा राम्रो तरिका के हो?

१ति ४:१२; १प ५:२, ३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • नहे ५:१४-१६​—यहोवाप्रतिको भय र आदरले गर्दा राज्यपाल नहेम्याहले आफ्नो अख्तियारको दुरुपयोग गरेनन्‌; तिनले आफूले पाउनुपर्ने हकसमेत लिएनन्‌

    • युह १३:१२-१५​—येसुले आफ्ना अनुयायीहरूलाई आफ्नै उदाहरणद्वारा नम्रताको पाठ सिकाउनुभयो

एल्डरहरूले मण्डलीका प्रत्येकलाई मायालु हेरचाह गरेको कसरी देखाउन सक्छन्‌?

एल्डरहरूले आध्यात्मिक तवरमा बिरामी परेकाहरूलाई कसरी मदत गर्छन्‌?

मण्डलीमा सिकाउने सन्दर्भमा एल्डरहरूको जिम्मेवारी के हो?

एल्डरहरू मण्डलीलाई नैतिक रूपमा स्वच्छ राख्ने सन्दर्भमा किन सचेत रहनुपर्छ?

एल्डरहरू मण्डलीमा कसलाई तालिम दिन्छन्‌?

२ति २:१, २

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति १०:५-२०​—येसुले आफ्ना १२ प्रेषितलाई साक्षीकार्यमा पठाउनुअघि तालिम दिनुभयो

    • लुका १०:१-११​—येसुले ७० जना चेलालाई साक्षीकार्यमा पठाउनुअघि केही निर्देशन दिनुभयो

एल्डरहरूले आफ्ना जिम्मेवारीहरू राम्ररी पूरा गर्न क-कसबाट मदत पाउन सक्छन्‌?

१प ५:१, 

हित ३:५, ६ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा ३:९-१२​—राजा सुलेमानले यहोवाका मानिसहरूको न्याय गर्न बुद्धि र समझको लागि प्रार्थना गरे

    • २इ १९:४-७​—राजा यहोसापातले यहुदाका सहरहरूमा न्यायकर्ताहरू नियुक्‍त गरे र यहोवाले तिनीहरूलाई आफूले पाएको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्न मदत दिनुहुनेछ भनेर सम्झाए

मण्डलीले वफादार निरीक्षकहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

१थि ५:१२, १३; १ति ५:१७; हिब्रू १३:७, १७

एफि ४:८, ११, १२ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे २०:३७​—एफिससका एल्डरहरूले प्रेषित पावलप्रति आफ्नो स्नेह व्यक्‍त गर्न हिचकिचाएनन्‌

    • प्रे २८:१४-१६​—प्रेषित पावल रोमतर्फ यात्रा गरिरहेको बेला त्यहाँका भाइहरू तिनलाई भेट्‌न लगभग ६५ किलोमिटर यात्रा गरेर अप्पियसको बजारसम्मै आइपुगे; यो देखेर तिनले निकै हौसला पाए