सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शान्ति

शान्ति

यहोवा शान्ति मन पराउने परमेश्‍वर हुनुहुन्छ भनेर केले देखाउँछ?

हामी कसरी शान्ति पाउन र अरूसित शान्तिमा रहन सक्छौँ?

भज ११९:१६५; यसै ४८:१७, १८; रोमी १२:१७-२१; फिलि ४:६-९

युह १६:३३; एफि ६:१४, १५; कल ३:१५ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३२:९-२१; ३३:१-४​—याकुबले आफ्नो दाइ एसावसित शान्ति स्थापना गर्न हरप्रयास गरे

    • मत्ति ५:२३-२६​—येसुले शान्ति कायम गर्नुको महत्त्व र फाइदाबारे बताउनुभयो