सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रार्थना

प्रार्थना

यहोवा हाम्रो प्रार्थना सुन्‍नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

भज ६५:२; १४५:१८; १यु ५:१४

भज ६६:१९; प्रे १०:३१; हिब्रू ५:७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा १८:३६-३८​—कर्मेल डाँडामा भविष्यवक्‍ता एलियाले बाआलका भविष्यवक्‍ताहरूको सामना गर्दा यहोवाले तुरुन्तै तिनको प्रार्थनाको जवाफ दिनुभयो

    • मत्ति ७:७-११​—येसुले हामीलाई निरन्तर प्रार्थना गर्न प्रोत्साहन दिनुभयो र मायालु बुबाले झैँ यहोवाले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर आश्‍वासन दिनुभयो

ख्रिष्टियनहरूले कसलाई मात्र प्रार्थना गर्नुपर्छ?

हामीले कसको नाममा प्रार्थना गर्नुपर्छ?

यहोवा कसको प्रार्थना सुन्‍नुहुन्छ?

यहोवा कसको प्रार्थना सुन्‍नुहुन्‍न?

हित १५:२९; २८:९; यसै १:१५; मिका ३:४; या ४:३; १प ३:७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यहो २४:९, १०​—यहोवाले बालामको प्रार्थना सुन्‍नुभएन किनभने तिनले यहोवाको इच्छासित मेल नखाने कुरा मागेका थिए

    • यसै १:१५-१७​—इस्राएलीहरू कपटी र रक्‍तदोषी भएकाले यहोवाले तिनीहरूको प्रार्थना सुन्‍नुभएन

हामीले प्रार्थनाको अन्तमा के भन्‍नुपर्छ र किन?

के बाइबलले कुनै निश्‍चित आसनमा प्रार्थना गर्नुपर्छ भनेर सिकाउँछ?

यहोवाका सेवकहरू सँगै भेला भएर उपासना गर्दा के-कस्ता कुराहरूको लागि प्रार्थना गर्न सक्छन्‌?

प्रे ४:२३, २४; १२:५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १इ २९:१०-१९​—इस्राएलीहरूले यहोवाको मन्दिर बनाउन राजीखुसीले अनुदान दिँदा राजा दाउदले सारा समुदायको तर्फबाट प्रार्थना गरे

    • प्रे १:१२-१४​—यरुसलेमको माथिल्लो तलाको कोठामा प्रेषितहरू, येसुका भाइहरू, उहाँकी आमा मरियम र अरू वफादार स्त्री सँगै प्रार्थना गरिरहेका थिए

हामीले जनसमक्ष प्रार्थना गर्दा किन आफ्नो वाहवाही गर्न वा अरूलाई प्रभावित पार्न खोज्नु हुँदैन?

हामीले किन खाना खानुअघि प्रार्थना गर्नुपर्छ?

हामीले किन प्रार्थना गर्ने सुअवसरलाई हल्कासित लिनु हुँदैन?

रोमी १२:१२; एफि ६:१८; १थि ५:१७; १प ४:७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा ६:६-१०​—भविष्यवक्‍ता दानिएललाई मार्ने धम्की आए तापनि तिनले आफ्नो बानीअनुसारै प्रार्थना गरिरहे

    • लुका १८:१-८​—हाम्रा न्यायी बुबा यहोवा हाम्रो व्यग्र प्रार्थना सुन्‍नुहुन्छ भनेर बुझाउन येसुले एक बेइमान न्यायाधीशको उदाहरण बताउनुभयो, जसले घरीघरी बिन्ती गरिरहेकी एउटी स्त्रीलाई न्याय दिए

हामीले पापको क्षमा माग्न गरेको प्रार्थना परमेश्‍वरले सुन्‍नुभएको चाहन्छौँ भने के गर्नुपर्छ?

२इ ७:१३, १४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २रा २२:११-१३, १८-२०​—राजा योसियाहले आफूलाई नम्र तुल्याएकोले र यहोवालाई खुसी पार्न सक्दो गरेकोले उहाँबाट अपार कृपा र दया पाए

    • २इ ३३:१०-१३​—राजा मनस्सेले नम्र भई यहोवालाई प्रार्थना गरेकोले उहाँले तिनलाई क्षमा दिनुभयो र राज्य फिर्ता गरिदिनुभयो

हामीले क्षमा पाउन के गरेको यहोवा चाहनुहुन्छ?

हामीले किन यहोवाको इच्छा पूरा होस्‌ भनेर प्रार्थना गर्नुपर्छ?

हाम्रो प्रार्थनामा स्वर्गमा बस्नुहुने बुबाप्रतिको विश्‍वास किन झल्किनुपर्छ?

हामी के-कस्ता कुराहरूबारे प्रार्थना गर्न सक्छौँ?

परमेश्‍वरको नाम पवित्र पारिनेबारे

पृथ्वीमा परमेश्‍वरको राज्य आउनेबारे

यहोवाको इच्छा पूरा हुनेबारे

भौतिक आवश्‍यकताबारे

पापको क्षमाबारे

प्रलोभनदेखि जोगाउनेबारे

परमेश्‍वरलाई धन्यवाद दिन

यहोवाको इच्छा थाह पाउने, समझशक्‍ति पाउने र बुद्धि हासिल गर्नेबारे

हित २:३-६; फिलि १:९; या १:५

भज ११९:३४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा ३:११, १२​—सुलेमानले प्रार्थनामा बुद्धि माग्दा यहोवा खुसी हुनुभयो र तिनलाई प्रशस्तगरि बुद्धि दिनुभयो

पवित्र शक्‍ति माग्न

खेदोमा परेकाहरूलगायत अरू भाइबहिनीबारे

परमेश्‍वरको प्रशंसा गर्न

भज ८६:१२; यसै २५:१; दा २:२३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका १०:२१​—यहोवाले साना केटाकेटीजस्तै नम्र मानिसहरूलाई सत्य प्रकट गर्नुभएकोमा येसुले जनसमक्ष उहाँको प्रशंसा गर्नुभयो

    • प्रका ४:९-११​—स्वर्गमा यहोवाको परिवारले उहाँलाई आदर र महिमा दिन्छ

अख्तियारवालाहरूले हामीलाई शान्तिसित उपासना गर्न र साक्षीकार्यमा भाग लिन देऊन्‌ भन्‍नेबारे

के बप्तिस्माको बेला प्रार्थना गर्न मिल्छ?

के हामीले आध्यात्मिक तवरमा बिरामी भाइबहिनीको लागि प्रार्थना गरिदिन मिल्छ?

पुरुषहरूले जनसमक्ष प्रार्थना गर्दा किन शिर ढाक्दैनन्‌ तर स्त्रीहरूले प्रार्थना गर्दा कुनै-कुनै अवस्थामा किन शिर ढाक्छन्‌?

यहोवा लामो वा व्यग्र प्रार्थना गर्नुलाई भन्दा कुन कुरालाई अझ महत्त्वपूर्ण ठान्‍नुहुन्छ?

विला ३:४१; मत्ति ६:७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा १८:२५-२९, ३६-३९​—भविष्यवक्‍ता एलियाले बाआलका भविष्यवक्‍ताहरूलाई चुनौती दिएपछि तिनीहरूले बाआललाई घण्टौँ पुकारिरहे तर कुनै जवाफ आएन

    • प्रे १९:३२-४१​—एफिससका मानिसहरूले अर्तिमिस देवीको जयजयकार गर्दै दुई घण्टासम्म नारा लगाए तर तिनीहरूले चाहेजस्तो भएन बरु उल्टै नगर-प्रमुखले तिनीहरूलाई हप्काए