सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अहङ्‌कार

अहङ्‌कार

हित ११:२; १३:१०

हित २१:२४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २स ६:६, ७​—यहोवाको पवित्र सन्दुक खस्न लाग्दा अहङ्‌कारी उज्जाहले त्यसलाई थामे; तिनले यहोवाको व्यवस्थाको अनादर गरेकोले मृत्युदण्ड पाए

    • २इ २६:१६-२१​—राजा उज्जियाहले अहङ्‌कारी भएर आफ्नो अधिकारमा नभएको काम गरेकोले सजाय पाए