सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घमन्ड

घमन्ड

घमन्ड

भज १३८:६; हित १६:५, १८; या ४:६, १६

हित २१:४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • एस्त ५:९-१४; ७:९, १०​—मोर्दकैले नढोगेकोले हामानले आफ्नो बेइज्जत भएको महसुस गरे अनि तिनी घमन्डी भएकोले अन्ततः मृत्युदण्ड पाए

    • इज २८:११-१५, १७, १९​—टायरका राजा अहङ्‌कारी भएर आफ्नो धनसम्पत्ति र बलमा भर परे अनि पछि त्यो सहर विनाश भयो