सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

व्यावहारिकता

व्यावहारिकता

ख्रिष्टियनहरू किन व्यावहारिक हुनुपर्छ?

फिलि ४:५; ति ३:२; या ३:१७

१ति ३:२, ३ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प १८:२३-३३​—अब्राहामले सदोम र गमोराको विनाशबारे एकपछि अर्को प्रश्‍न सोध्दा यहोवाले धैर्य गर्दै जवाफ दिनुभयो

    • उत्प १९:१६-२२, ३०​—यहोवा लुतप्रति व्यावहारिक हुनुभयो; तिनले पहाडी इलाकातिर नभई जोअर जान चाहेको कुरा बताउँदा उहाँले तिनको बिन्ती सुन्‍नुभयो

    • मत्ति १५:२१-२८​—येसु एक फोनिसियाली स्त्रीप्रति व्यावहारिक हुनुभयो र उनको असाधारण विश्‍वास देखेर उनले भनेझैँ गर्नुभयो