सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मनोरञ्जन

मनोरञ्जन

के ख्रिष्टियनहरूले केही समय निकालेर आराम गर्नु र रमाइलो गर्नु गलत हो?

उप २:२४; ३:१२, १३; ४:६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मर्कु ६:३१, ३२—येसु व्यस्त हुनुहुन्थ्यो तैपनि उहाँले चेलाहरूलाई आराम गर्नको लागि एकान्त ठाउँ खोज्न भन्‍नुभयो

आध्यात्मिक गतिविधि नै ओझेलमा पर्नेगरि मनोरञ्जन नगर्न हामीलाई के-कस्ता सिद्धान्तहरूले मदत गर्छ?

हामी किन अनैतिक आचरणलाई बढावा दिने मनोरञ्जनदेखि अलग रहनुपर्छ?

हामी किन झगडालु र अत्यन्तै प्रतिस्पर्धी मनोभावलाई बढावा दिने मनोरञ्जनदेखि अलग रहनुपर्छ?

हामी किन हिंसालाई बढावा दिने मनोरञ्जनदेखि अलग रहनुपर्छ?

ख्रिष्टियनहरूले कस्तो किसिमको ठट्टा गर्नु हुँदैन?

हामीले मनोरञ्जन र रमाइलो गर्ने सन्दर्भमा निर्णय गर्दा किन अरूको अन्तस्करणको ख्याल राख्नुपर्छ?