सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आत्मसंयम

आत्मसंयम

यहोवा कसरी आत्मसंयम देखाउनुहुन्छ?

जीवनका के-कस्ता क्षेत्रहरूमा हामीलाई आत्मसंयम चाहिन्छ?

हित १६:३२; २५:२८; १को ९:२५, २७

२ति २:२३-२५; ति १:७, ८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २स १६:५-१४​—सिमिले सराप्दा र अनादर गर्दा राजा दाउदले आत्मसंयम देखाए

    • १प २:२१-२३​—येसुले अपमान र दुःख भोग्दा देखाउनुभएको आत्मसंयमबारे प्रेषित पत्रुसले चर्चा गरे

हामीलाई आत्मसंयम कायम गर्न केले मदत गर्छ?

लुका ११:९-१३; गला ५:२२, २३; एफि ४:२३, २४; कल ४:२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका ११:५-८​—हामीलाई मदत चाहिँदा यहोवालाई खुरन्धार बिन्ती गर्नुपर्छ भनेर येसुले बताउनुभयो