सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन

अध्ययन

परमेश्‍वरको वचन नियमित तवरमा अध्ययन गर्नु किन जरुरी छ?

भज १:१-३; हित १८:१५; १ति ४:६; २ति २:१५

प्रे १७:११ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ११९:९७-१०१​—भजनरचयिताले यहोवाको व्यवस्थाप्रतिको प्रेम व्यक्‍त गरे र त्यो लागू गर्दा हुने फाइदाहरूबारे बताए

    • दा ९:१-३, फु.​—भविष्यवक्‍ता दानिएलले पवित्र पुस्तकहरू अध्ययन गरेकोले ७० वर्षपछि इस्राएलीहरू बेबिलोनको कैदबाट मुक्‍त हुनेछन्‌ भनेर थाह पाए

हामीले किन ज्ञान लिइरहनुपर्छ?

हिब्रू ६:१-३; २प ३:१८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • हित ४:१८​—बिहानको घाम चहकिलो हुँदै गएझैँ यहोवा उहाँलाई प्रेम गर्नेहरूलाई बाइबल सत्य क्रमिक रूपमा प्रस्ट पार्दै जानुहुन्छ

    • मत्ति २४:४५-४७​—अन्तको दिनमा ठीक समयमा आध्यात्मिक भोजनको प्रबन्ध गर्न येसुले “विश्‍वासी र बुद्धिमान्‌ दास” नियुक्‍त गर्ने भविष्यवाणी गर्नुभयो

मानिसले लेखेका किताबहरूमा पाइने बुद्धिभन्दा बाइबलमा पाइने बुद्धि किन उत्कृष्ट छ?

यहोवाको वचन मन लगाएर अध्ययन गर्नेहरूलाई उहाँले के दिने प्रतिज्ञा गर्नुभएको छ?

हामीले व्यक्‍तिगत अध्ययनबाट लाभ उठाउन केको लागि प्रार्थना गर्नुपर्छ?

“विश्‍वासी र बुद्धिमान्‌ दास”-ले तयार पारेको आध्यात्मिक भोजनको हामीले किन पूर्ण सदुपयोग गर्नुपर्छ?

हामीले किन बाइबलको सही र पूर्ण ज्ञान लिनुपर्छ?

हामीले बुद्धि र समझ हासिल गर्नु किन महत्त्वपूर्ण छ?

हामीले किन बिस्तारै अनि मनन गर्दै पढ्‌नुपर्छ?

परमेश्‍वरको वचनबाट सिकेको कुरा कसरी लागू गर्ने भनेर किन विचार गर्नुपर्छ?

आफूले सिकेको कुरा अरूलाई कसरी बताउने भनेर किन मनन गर्नुपर्छ?

हामीले महत्त्वपूर्ण सत्यहरू दोहोऱ्‍याएर अध्ययन गर्दा कस्तो फाइदा हुन्छ?

२प १:१३; ३:१, २

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • व्य ६:६, ७; ११:१८-२०​—यहोवाले इस्राएलीहरूलाई उहाँका आज्ञाहरूबारे छोराछोरीलाई हरेक अवसरमा सिकाउन र तिनीहरूको हृदयमा ती राखिदिन निर्देशन दिनुभयो

परिवारै मिलेर परमेश्‍वरको वचन अध्ययन गर्नुका लाभहरू के-के हुन्‌?

एफि ६:४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प १८:१७-१९​—यहोवा अब्राहामले आफ्नो घरानालाई उहाँप्रति आज्ञाकारी हुन र जे सही छ, त्यही गर्न सिकाएको चाहनुहुन्थ्यो

    • भज ७८:५-७​—इस्राएल राष्ट्रको हरेक पुस्ताले आफूपछिको पुस्तालाई यहोवाबारे सिकाउनुपर्थ्यो; यसो गरेमा तिनीहरू सबैले यहोवामा भरोसा राख्न सक्थे

मण्डलीको सभामा सँगै मिलेर अध्ययन गर्दा कस्तो फाइदा हुन्छ?

हिब्रू १०:२५

हित १८:१ पनि हेर्नुहोस्‌