सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युद्ध

युद्ध

हाम्रो समयमा थुप्रै युद्ध हुनेछन्‌ भनेर किन आशा गर्न सकिन्छ?

मत्ति २४:३, ४, ७, ८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा ११:४०​—भविष्यवक्‍ता दानिएलले अन्तको समयमा दुई शत्रु राजा एकअर्कासित भिड्‌ने भविष्यसूचक दर्शन देखे

    • प्रका ६:१-४​—प्रेषित युहन्‍नाले दर्शनमा युद्धलाई चित्रण गर्ने चहकिलो रातो रङ्‌गको घोडा देखे र त्यसमाथि सवार हुनेलाई “शान्ति हरण गर्ने अनुमति” दिइएको थियो

यहोवाले पृथ्वीबाट युद्ध के गर्नुहुनेछ?

ख्रिष्टियनहरू किन युद्धमा भाग लिँदैनन्‌?

यहोवा र उहाँले नियुक्‍त गर्नुभएको योद्धा-राजा येसुले कुन युद्ध लड्‌नुहुनेछ?

ख्रिष्टियनहरू कस्तो किसिमको युद्धमा मात्र भाग लिन्छन्‌?

हामी मण्डलीमा लडाइँ-झगडा वा बदलाको भावलाई बढावा दिनदेखि कसरी जोगिन सक्छौँ?