सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुद्धि

बुद्धि

हामीले साँचो बुद्धि हासिल गर्न के गर्नुपर्छ?

हामी साँचो बुद्धि कहाँ पाउन सक्छौँ?

के परमेश्‍वर हामीले बुद्धिको लागि उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ?

कल १:९; या १:५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ १:८-१२​—राजा सुलेमानले इस्राएलको असल शासक बन्‍न यहोवासित बुद्धि मागे र उहाँले तिनलाई बुद्धि दिनुभयो

    • हित २:१-५​—बुद्धि, विवेक र समझशक्‍ति चाँदीभन्दा बहुमूल्य हुन्छ र लगनशील भई यी गुणहरूको खोजी गर्नेहरूलाई यहोवा इनाम दिनुहुन्छ

यहोवा हामीलाई कसरी बुद्धि दिनुहुन्छ?

यसै ११:२; १को १:२४, ३०; २:१३; एफि १:१७; कल २:२, ३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • हित ८:१-३, २२-३१​—यी पदहरूमा परमेश्‍वरको बुद्धिलाई मानिसको रूपमा वर्णन गरिएको छ अनि यो वर्णन परमेश्‍वरको जेठो छोरा येसुसित मेल खान्छ

    • मत्ति १३:५१-५४​—येसुका श्रोताहरूले उनीहरूमाझ हुर्कनुभएको येसुले यस्तो अथाह बुद्धि कहाँबाट पाउनुभयो भनेर बुझ्न सकेनन्‌

हामीले परमेश्‍वरबाट बुद्धि पाएका छौँ भनेर कसरी देखाउन सक्छौँ?

बुद्धिले हामीलाई कस्तो डोऱ्‍याइ र सुरक्षा दिन्छ?

परमेश्‍वरले दिनुहुने बुद्धि अनमोल छ

हित ३:१३, १४; ८:११

अयु २८:१८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • अयु २८:१२, १५-१९​—अय्युबले असाध्यै दुःख भोग्नुपरे तापनि परमेश्‍वरको बुद्धिको कदर गरे

    • भज १९:७-९​—राजा दाउदले यहोवाको व्यवस्था र सम्झौटामा पाइने बुद्धिअनुसार चल्दा अज्ञानी मानिस पनि ज्ञानी हुन सक्छ भनेर बताए

परमेश्‍वरलाई तिरस्कार गर्ने संसारको बुद्धिले हामीलाई कसरी हानि पुऱ्‍याउन सक्छ?