के सधैँभरि जीवनको आनन्द उठाउन सम्भव छ? हेर्नुहोस् के सधैँभरि जीवनको आनन्द उठाउन सम्भव छ? माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र तपाईँ के भन्नुहुन्छ? . . . छ। छैन। हुन सक्छ। बाइबलले के भन्छ? “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन् र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्।”—भजन ३७:२९. यो कुरा थाह पाउँदा तपाईँलाई कस्तो फाइदा हुन्छ? परिवार र साथीभाइसित शान्तिमय र उज्ज्वल भविष्यको आनन्द उठाउन सक्नुहुनेछ।—यर्मिया २९:११. केही समयको लागि मात्र होइन तर सधैँभरि जीवनको आनन्द उठाउन सक्नुहुनेछ।—भजन २२:२६. के हामी बाइबलका प्रतिज्ञाहरूमा विश्वास गर्न सक्छौँ? अवश्य! यसको कारण थाह पाउन यस पुस्तिकाका तीन वटा पाठमा भएको प्रमाण केलाउनुहोस्। ती पाठहरू हुन्: बाइबलले तपाईँको जीवनलाई कसरी अझ राम्रो बनाउन सक्छ? बाइबलले उज्ज्वल भविष्यको आशा दिन्छ के तपाईँ बाइबलमा भरोसा गर्न सक्नुहुन्छ? अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने के सधैँभरि जीवनको आनन्द उठाउन सम्भव छ? के सधैँभरि जीवनको आनन्द उठाउन सम्भव छ? नेपाली साङ्केतिक भाषा के सधैँभरि जीवनको आनन्द उठाउन सम्भव छ? https://cms-imgp.jw-cdn.org/img/p/1102021808/univ/art/1102021808_univ_sqr_xl.jpg lffi