सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १५३

देऊ न साहस

देऊ न साहस

(२ राजा ६:१६)

  1. १. था’ छैन के होला;

    लाग्छ डर चिन्ता।

    तर ढुक्क छु यहोवा,

    छौ साथ मेरो सदा।

    सजिलो नहोला

    बिताउन यो जीवन।

    तर सुरक्षित छु याह

    पर्दा तिम्रो शरण।

    (कोरस)

    यहोवा, हेर्न सकूँ म

    विश्‍वासको आँखाले:

    छन्‌ हाम्रो लागि लड्‌नेहरू

    शत्रु भन्दा धेरै।

    साहास, देऊ न साहास।

    सहन सकूँ म।

    यहोवा, देऊ न साहास;

    हुनेछ तिम्रै जित

  2. २. सक्दिनँ सहन

    परी आफ्नै भरमा।

    तिमी हौ मेरो साहारा;

    महान्‌ छौ शक्‍तिमा।

    कमजोर छ यो मुटु

    बलियो बनाऊ न।

    न बन्धनले, न मृत्युले

    सक्छ है लडाउन।

    (कोरस)

    यहोवा, हेर्न सकूँ म

    विश्‍वासको आँखाले:

    छन्‌ हाम्रो लागि लड्‌नेहरू

    शत्रु भन्दा धेरै।

    साहास, देऊ न साहास।

    सहन सकूँ म।

    यहोवा, देऊ न साहास;

    हुनेछ तिम्रै जित

    (कोरस)

    यहोवा, हेर्न सकूँ म

    विश्‍वासको आँखाले:

    छन्‌ हाम्रो लागि लड्‌नेहरू

    शत्रु भन्दा धेरै।

    साहास, देऊ न साहास।

    सहन सकूँ म।

    यहोवा, देऊ न साहास;

    हुनेछ तिम्रै जित

    यहोवा, देऊ न साहास;

    हुनेछ तिम्रै जित