सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १५७

शान्ति सधैँलाई!

शान्ति सधैँलाई!

(भजन २९:११)

  1. १. आँधीहुरी कत्ति

    आए जीवनमा,

    खडा छु म याहकै भरमा।

    विश्‍वासले देख्‌छु

    सुनौलो बिहानी।

    मनमा छ याहको शान्ति।

    (कोरस)

    सारा संसारभरि

    छाउनेछ शान्ति,

    निश्‍चल नदीसरि।

    हेर लेकबेँसी

    सबै छन्‌ खुसी।

    रहनेछ शान्ति

    सधैँलाई!

  2. २. आयो नयाँ संसार

    मुस्कान छरी;

    दुःखपीडा छैन कहीँ।

    धर्ती र स्वर्ग

    भो एउटै परिवार;

    प्रेम, न्याय र शान्ति अपार।

    (कोरस)

    सारा संसारभरि

    छाउनेछ शान्ति,

    निश्‍चल नदीसरि।

    हेर लेकबेँसी

    सबै छन्‌ खुसी।

    रहनेछ शान्ति

    सधैँलाई!

    (कोरस)

    सारा संसारभरि

    छाउनेछ शान्ति,

    निश्‍चल नदीसरि।

    हेर लेकबेँसी

    सबै छन्‌ खुसी।

    रहनेछ शान्ति।

    (कोरस)

    सारा संसारभरि

    छाउनेछ शान्ति,

    निश्‍चल नदीसरि।

    हेर लेकबेँसी

    सबै छन्‌ खुसी।

    रहनेछ शान्ति

    सधैँलाई!

    सधैँलाई!