सीधै सामग्रीमा जाने

मार्च १५, २०२४
विश्‍व समाचार

२०२४ परिचालक निकायबाट अपडेट #२

२०२४ परिचालक निकायबाट अपडेट #२

यस महिनाको अपडेटमा हाम्रो मायालु बुबा यहोवा “सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ” भनेर उहाँले कसरी प्रकट गर्नुभएको छ, विचार गर्नेछौँ। (२ पत्रु. ३:९) साथै ईश्‍वरतान्त्रिक कार्यक्रमहरूमा हामीले लगाउने पहिरनको स्तरबारे गरिएको केही छाँटकाँट पनि थाह पाउनेछौँ।