सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा २००२ को विषयसूची

प्रहरीधरहरा २००२ को विषयसूची

प्रहरीधरहरा २००२ को विषयसूची

लेख प्रकाशित भएको अंक मिति संकेत गरिएको छ

जीवनी

आत्म-त्यागको भावले सेवा गर्ने (डि. रेन्डल), ३/१

ईश्‍वरीय भक्‍तिअनुसार हिंड्‌दा प्राप्त भएका इनामहरू (डब्ल्यु. आहिनोरिया), ६/१

“म बिलकुलै अहिलेको जस्तो जीवन चाहन्छु!” (जि. एलेन), ९/१

मिसनरी कार्यको लागि खटाइएको देश नै हाम्रो घर भयो (डि. वाल्ड्रन), १२/१

यहोवाले “असामान्य शक्‍ति” दिनुभएको छ (एच. मार्क्स), १/१

यहोवाले हामीलाई धैर्य सिकाउनुभयो (ए. एपोस्टोलिडिस), २/१

युद्धपछिको विस्तारमा भाग लिने मूल्यवान्‌ सुअवसर (एफ. हफ्मन), १०/१

वृद्ध र पूरा उमेर पुगेकी (एम. स्मिथ), ८/१

हामी आफ्नो कार्यभारबाट पछि हटेनौं (एच. ब्रुडर), ११/१

हाम्रा छोराछोरीको हृदयमा यहोवाप्रति प्रेम जगाउँदै (डब्ल्यु. माट्‌जेन), ५/१

हाम्रो विश्‍वव्यापी भ्रातृत्वद्वारा बलियो पारिएको (टि. काङ्‌गाले), ७/१

पाठकहरूका प्रश्‍नहरू

अन्तिम परीक्षामा ठगेका मानिसहरूको संख्या एकदमै धेरै हुनेछ? (प्रका २०:८), १२/१

आत्महत्या गर्ने व्यक्‍तिको लागि अन्त्येष्टि? ६/१५

कस्ता अवस्थाहरूमा मसीही स्त्रीले शिरपोस लगाउनुपर्छ? ७/१५

के गम्भीर अशक्‍तता वा एकदमै नाजुक स्वास्थ्य अवस्था भएकाहरूलाई पानीमा पूरै डुबाउनु आवश्‍यक छ? ६/१

के यहोवाको न्यायलाई उहाँको दयाले हल्का बनाउँछ? ३/१

के हाबिललाई पशु बलि चढाउनु आवश्‍यक छ भनी थाह थियो? ८/१

चर्चमा हुने अन्त्येष्टि वा विवाह समारोहहरूमा उपस्थित हुने? ५/१५

ठूलो भीडले सेवा गर्ने मन्दिरको भाग (प्रका ७:१५), ५/१

थोरै पैसाको बाजी राख्नुमा खराबी छ? ११/१

धार्मिक समूहबाट राज्यभवनको निम्ति भवन किन्‍न? १०/१५

परमेश्‍वरलाई गरिने भाकलहरू पूरा गर्नै पर्ने? ११/१५

मरियमको असिद्धताले येशूको गर्भधारणमा कुनै प्रतिकूल असर पाऱ्‍यो? ३/१५

यिशैका छोराहरू (१ शमू १६:१०, ११; १ इति २:१३-१५), ९/१५

“येशूको नाउँमा” भन्‍ने शब्द नचलाईकन प्रार्थना गर्नु, ४/१५

लुसिफर (यशै १४:१२, किङ जेम्स भर्सन), ९/१५

विभाजित घरमा छोराछोरीलाई प्रशिक्षण दिने, ८/१५

“संघर्षमा रगत बगाउनुपर्ने अवस्थासम्म[को]” अर्थ (हिब्रू १२:४), २/१५

साइनु पर्नेबीच विवाह सम्बन्ध, २/१

बाइबल

आधुनिक युनानीमा गर्न संघर्ष, ११/१५

सेप्टुआजिन्ट, ९/१५

हेनरी आठौं र बाइबल, १/१

मसीही जीवन र गुण

‘आफैलाई तालिम दिनुहोस्‌,’ १०/१

आफ्नो हात बलियो बनाउनुहोस्‌, १२/१

“उद्धार परमप्रभुमा छ” (देशभक्‍ति समारोहहरू), ९/१५

‘एउटाले अर्कोलाई क्षमा गर,’ ९/१

एक ठाउँमा भेला हुने, ११/१५

एकाकीपन, ३/१५

गोप्य कुरा, ६/१५

डाही, १०/१५

धार्मिकता छर्नुहोस्‌, परमेश्‍वरको दया कटनी गर्नुहोस्‌ (हितो ११), ७/१५

निष्ठा, ८/१५

निष्ठाले सोझाहरूलाई डोऱ्‍याउँछ (हितो ११), ५/१५

“परमेश्‍वरको बगालको गोठालो होओ,” ११/१५

परमेश्‍वरले सबै राष्ट्रलाई स्वागत गर्नुहुन्छ, ४/१

परिवारका सदस्यहरूबीच स्नेह, १२/१५

परीक्षाहरूलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ? ९/१

प्रवासमा छोराछोरी हुर्काउने, १०/१५

प्रशंसा, ११/१

प्राचीनहरू हो—अरूलाई प्रशिक्षण दिनुहोस्‌, १/१

बतासबाट लुक्ने ठाउँ, २/१५

माफी माग्नु, ११/१

माफी माग्नु, ११/१

यहोवाको मार्गमा हिंड्‌दा, ७/१

यहोवासामु आफ्ना दिनहरू मूल्यवान्‌ बनाउने, ११/१५

लगनशील प्रयत्न—यसमा यहोवाले कहिले आशिष्‌ दिनुहुन्छ? ८/१

‘वचन प्रचार गर्दा’ स्फूर्ति, १/१५

शिक्षा प्रभावकारी? ७/१

समानुभूति, ४/१५

सरसफाइ, २/१

सरसफाइ, २/१

सोच्ने क्षमता, ८/१५

मुख्य अध्ययन लेखहरू

अन्त नजकिंदै जाँदा आज्ञाकारिता विकास गर्नुहोस्‌, १०/१

“अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ,” ११/१

असल कार्यको लागि स्वच्छ पारिएको जन, ६/१

आखिरी दिनमा तटस्थ मसीहीहरू, ११/१

आफूले सिकेका कुराहरू व्यवहारमा उतार्नुहोस्‌, ९/१५

ईश्‍वरीय ज्योतिले अन्धकार हटाउँछ! ३/१

ईश्‍वरीय व्यवस्थाहरू हाम्रै भलाइका लागि हुन्‌, ४/१५

ईश्‍वरीय सिद्धान्तअनुसार हिंड्‌नुहोस्‌, ४/१५

ईश्‍वरीय स्तरअनुरूप हिंड्‌दा यहोवाको महिमा हुन्छ, ५/१

“उहाँ तिमीहरूका नजीक आउनुहुनेछ,” १२/१५

काँधमा काँध मिलाएर सेवा गरिरहनुहोस्‌, ११/१५

किन बप्तिस्मा लिने? ४/१

के तपाईं परमेश्‍वरले प्रेम गर्नेहरूमध्ये हुनुहुन्छ? २/१

के तपाईंलाई ख्रीष्टको नेतृत्व वास्तविक लाग्छ? ३/१५

के तपाईंले “सत्यका आत्मा” पाउनुभएको छ? २/१

खाँचोमा परेकाहरूलाई करुणा देखाउनुहोस्‌, ५/१५

ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छ, ३/१५

‘झन्‌ बढी उत्कट ध्यान दिनुहोस्‌,’ ९/१५

तपाईंको धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌, ७/१५

तिनीहरू सत्यमा हिंडिरहन्छन्‌, ७/१५

तिनीहरूले आफ्नो शरीरको छेस्को सहे, २/१५

“परमेश्‍वरको नजिक आओ,” १२/१५

परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा पूर्ण सुसज्जित, २/१५

परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययनबाट आनन्द उठाउनुहोस्‌, १२/१

“परमेश्‍वरका महाकार्यहरूका विषयमा” सुनेर उत्प्रेरित, ८/१

भलाई प्रदर्शन गरिरहनुहोस्‌, १/१५

मसीही नैतिकता सिक्नुहोस्‌ र सिकाउनुहोस्‌, ६/१५

मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌, ७/१५

मसीहीहरूलाई एक-अर्काको साथ चाहिन्छ, ११/१५

महान्‌ शिक्षकको अनुकरण गर्नुहोस्‌, ९/१

“मेरो पछि लागोस्‌,” ८/१५

“मैले तिनीहरूलाई एउटा उदाहरण दिएको छु,” ८/१५

“यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन,” ९/१

यहोवा तपाईंको फिक्री गर्नुहुन्छ, १०/१५

यहोवा—भलाइको सर्वोत्कृष्ट उदाहरण, १/१५

यहोवाले आफ्ना जनहरूलाई ज्योति प्रदान गर्नुभएर महिमित पार्नुहुन्छ, ७/१

यहोवाले आज्ञाकारीहरूलाई आशिष्‌ र सुरक्षा दिनुहुन्छ, १०/१

यहोवाका करुणाबाट लाभ उठाउने, ५/१५

यहोवाको धार्मिकतामा आनन्दित हुनुहोस्‌, ६/१

यहोवाको दिनमा को बच्नेछ? ५/१

यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ, ५/१

यहोवाको महिमा उहाँका जनहरूमा चम्कन्छ, ७/१

राजकीय नमुनाअनुसार हिंड्‌नुहोस्‌, ६/१५

वफादार भई ईश्‍वरीय अख्तियारको अधीनमा बस्नुहोस्‌, ८/१

“विना दृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन,” ९/१

“शरीरमा एक किसिमको छेस्को” सहने, २/१५

शिक्षकहरूको हैसियतमा हामीलाई सुसज्जित पार्ने व्यक्‍तिगत अध्ययन, १२/१

‘शैतानको विरोध गर्नुहोस्‌,’ १०/१५

सत्य तपाईंको लागि कत्तिको अनमोल छ? ३/१

सबै साँचो मसीहीहरू प्रचारकहरू हुन्‌, १/१

सुसमाचारका आशिष्‌हरू, १/१

स्थिर हृदयले यहोवाको सेवा गरिरहनुहोस्‌, ४/१

यहोवा

परमेश्‍वर को हुनुहुन्छ? ५/१५

वास्तविक परमेश्‍वर यहोवामाथि भरोसा राख्नुहोस्‌, १/१५

सेप्टुआजिन्टमा टेट्राग्रामाटन, ६/१

यहोवाका साक्षीहरू

२००३ अन्तरराष्ट्रिय अधिवेशनहरू, ७/१

असल नैतिक स्तर प्रवर्धन गर्ने प्रयास (मोजाम्बिक), ११/१५

आधुनिक समयका शहीदहरू (स्वीडेन), २/१

आफ्नै तरिकामा बुद्धिमान्‌ (केटाकेटीको अनुदान), २/१

कप्तानको टेबलमा (आर. जि. स्मिथ), १२/१

कसरी छोराले बाबुलाई मदत गरे, ५/१

गिलियड स्नातक, ६/१५

गिलियड स्नातक, १२/१५

पढ्‌न सिकेको (सलोमन टापु), ८/१५

परमेश्‍वरको वचनका शिक्षकहरू अधिवेशन, १/१५

फिलिपिन्सका पर्वतहरू, ४/१५

बाल्कन, (न्यु वर्ल्ड ट्रान्सलेसन), १०/१५

“म किन तपाईंहरूको पैसा फिर्ता गर्दैछु,” ८/१५

रसलका लेखहरूको मूल्यांकन गर्ने पादरीहरू, ४/१५

राज्यभवनको कदरमा तक्मा (फिनल्याण्ड), १०/१

राज्यभवनहरू सबैका लागि खुला छन्‌, ११/१

वृद्धिको कारण शीघ्र विस्तारको आवश्‍यकता पर्दछ (राज्यभवनहरू), ५/१५

शीतले जस्तै स्फूर्ति दिने युवाहरू, ९/१५

सत्य मन पराउने युवायुवतीहरू, १०/१

सफा अन्तस्करणको मूल्य कति? २/१५

“सबै मानिसतर्फ . . . भलाइको काम गरौं,” ७/१५

सभाहरू, ३/१५

साँचो उपासनाका समर्थकहरू (अनुदान), ११/१

सुकर्मले परमेश्‍वरको महिमा गर्छ (इटाली), १/१५

‘हाम्रो प्रेम झनै गहिरो भएको छ’ (जापान ज्वालामुखी), ३/१

येशू ख्रीष्ट

येशूको जन्म, १२/१५

येशूको जन्म, १२/१५

राज्य उद्‌घोषकहरूको रिपोर्ट

२/१

४/१

६/१

८/१

१०/१

११/१

विविध

अन्धविश्‍वास, ८/१

“अब यसले दुख्छ होला है,” ३/१

अशक्‍तताको अन्त हुनेछ, ५/१

असल नेतृत्व, ३/१५

ईश्‍वरीय सिद्धान्तहरूले तपाईंलाई लाभ पुऱ्‍याउन सक्छ, २/१५

उपासनास्थलको आवश्‍यकता? ११/१५

कोप्रति वफादार? ८/१५

क्लोभिसको बप्तिस्मा, ३/१

छिमेकीहरू, ९/१

टर्टुलियन, ५/१५

डाँडामा बसालिएको शहर, २/१

“तिमी गुणवती छौ” (रूथ), ६/१५

“तीन जना बुद्धिमान्‌ मानिसहरू,” १२/१५

दोषी को हो—तपाईं या तपाईंको जीन? ६/१

धर्म—कसरी आर्थिक सहयोग गर्नुपर्छ? १२/१

धार्मिक चित्रहरू, ७/१

धार्मिक विश्‍वास तर्कमा आधारित हुनुपर्छ? ४/१

धोकामा नपर्नुहोस्‌, ७/१

नरकको आगो, ७/१५

निकोदेमस, २/१

निश्‍चिन्त हुनुपर्छ? १०/१

पुरातन संसार विनाश भयो (जलप्रलय), ३/१

बाइजान्टियममा चर्च तथा सरकार, २/१५

बेनाम देवताको निम्ति वेदी, ७/१५

भिन्‍नाभिन्‍न मनोवृत्ति विकास गर्ने दाजुभाइ (कयिन र हाबिल), १/१५

मानिसजातिका समस्याहरू, ६/१५

मिश्र देशको खजानाभन्दा ठूलो सम्पत्ति (मोशा), ६/१५

मृत्यु, ६/१

मृत्युबारे केही भ्रमहरू, ६/१

यहोशू, १२/१

योगा, ८/१

रोमी इतिहासबाट पाठ (तरवारबाजका खेलहरू), ६/१५

“रुन्चे” रूख र यसको बहुउपयोगी “आँसु,” १/१५

वर्ग विभाजनरहित समाज सम्भव छ? १/१

वाल्डेन्सेस, ३/१५

वास्तविक परमेश्‍वरमाथि भरोसा राख्नुहोस्‌, १/१५

शव लेपन, ३/१५

शापान र परिवार, १२/१५

शैतान—मिथ्या वा साँच्चै अस्तित्वमा? १०/१५

संकटको बेला सान्त्वना, १०/१

“सन्तहरू,” ९/१५

सारसबाट पाठ, ८/१

सुरक्षा कहाँ पाउन सक्नुहुन्छ? ४/१५