सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँ साँचो ईश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ

तपाईँ साँचो ईश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ

कसै-कसैलाई यस्तो लाग्छ . . .

ईश्‍वरलाई हाम्रो खासै चासो छैन अथवा उहाँ उच्च, पवित्र र हामीदेखि टाढा हुनुहुन्छ।

बाइबल के भन्छ?

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकुब ४:८.

“तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

साँचो ईश्‍वरसित घनिष्ठ हुन के गर्न सक्छौँ?