सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

एस्तरजस्तै मर्यादामा रहने कोसिस गर्नुहोस्‌

एस्तरजस्तै मर्यादामा रहने कोसिस गर्नुहोस्‌

[एस्तरको परिचय भिडियो देखाउनुहोस्‌।]

एस्तर असाध्यै सुन्दरी थिइन्‌ (एस्त २:७)

अरूबाट प्रशंसा र वाहवाही पाए तापनि एस्तर मर्यादामा रहिन्‌ अर्थात्‌ उनी नम्र भइरहिन्‌ (एस्त २:९, १५; w१७.०१ पृ. २५ अनु. ११; ia पृ. १३० अनु. १५)

आफैलाई सोध्नुहोस्‌: ‘मेरो बोली र व्यवहारबाट म आफूप्रति कस्तो दृष्टिकोण राख्छु भनेर देखिन्छ?’—w१७.०१ पृ. २५ अनु. १२.