सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न अरूलाई मदत गर्नुहोस्‌

आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न अरूलाई मदत गर्नुहोस्‌

मोर्दकैले साहस देखाउने र यहोवाप्रति वफादार हुने सन्दर्भमा राम्रो उदाहरण बसाले (एस्त ३:​२-४; w०६ ३/१ पृ. ५ अनु. १)

एस्तरले आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न सक्छिन्‌ भनेर बुझ्न मोर्दकैले उनलाई मदत गरे (एस्त ४:​७, ८; it-2-E पृ. ४३१ अनु. ९)

तिनले एस्तरलाई साहसी हुन अनि यहोवामा भरोसा गर्न प्रोत्साहन दिए (एस्त ४:​१२-१४; ia पृ. १३३ अनु. २२-२३)

आफैलाई सोध्नुहोस्‌: ‘के मेरो बोली र व्यवहारबाट मण्डलीका भाइबहिनीले आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न मदत पाइरहेका छन्‌?’