सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

खुलस्त कुराकानी कसरी गर्न सकिन्छ?

खुलस्त कुराकानी कसरी गर्न सकिन्छ?

एस्तरले बोल्ने उपयुक्‍त समय पर्खिन्‌ (एस्त ७:२; ia पृ. १४० अनु. १५-१६)

उनले कौशलतासाथ र आदरपूर्वक कुरा गरिन्‌ (एस्त ७:३; ia पृ. १४० अनु. १७)

उनले इमानदार भई सबै कुरा खुलस्त बताइन्‌ (एस्त ७:४; ia पृ. १४१ अनु. १८-१९)

आफैलाई सोध्नुहोस्‌: ‘परिवारका सदस्यहरूसित कुराकानी गर्दा म कसरी एस्तरको अनुकरण गर्न सक्छु?’