सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

तिनले अरूको हितको लागि आफ्नो अख्तियार प्रयोग गरे

तिनले अरूको हितको लागि आफ्नो अख्तियार प्रयोग गरे

मोर्दकैले निकै अख्तियार पाए (एस्त ९:४; it-2-E पृ. ४३२ अनु. २)

तिनले यहोवाको महिमा गर्न हरेक वर्ष एउटा उत्सव मनाउने चलनको सुरुवात गरे (एस्त ९:२०-२२, २६-२८; it-2-E पृ. ७१६ अनु. ५)

तिनले परमेश्‍वरका जनहरूको भलाइको लागि काम गरे (एस्त १०:३)

आज यहोवाको सङ्‌गठनमा अख्तियार पाएका व्यक्‍तिहरूले मोर्दकैको उदाहरण अनुकरण गर्न सक्दो प्रयास गर्छन्‌। —cl-E पृ. १०१-१०२ अनु. १२-१३.