सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

गलत जानकारीहरूदेखि होसियार रहनुहोस्‌!

गलत जानकारीहरूदेखि होसियार रहनुहोस्‌!

एलिपज पाको र बुद्धिमान्‌ भएकोले अरूलाई तिनले बताएका कुराहरू सहीजस्तो लागेको हुन सक्छ (अयु ४:१; it-1-E पृ. ७१३ अनु. ११)

प्रेतहरूको वशमा परेर तिनले अय्युबलाई निराश बनाउने कुराहरू गरे (अयु ४:​१४-१६; w०५ ९/१५ पृ. २६ अनु. २)

एलिपजले भनेका कुनै-कुनै कुरा सत्य थिए तर तिनले ती गलत तरिकामा प्रयोग गरे (अयु ४:१९; w१०-E २/१५ पृ. १९ अनु. ५-६)

सैतानको वशमा रहेको संसारले मानिसहरूलाई हानि पुऱ्‍याउने गलत जानकारीहरू फैलाइरहन्छ।

आफैलाई सोध्नुहोस्‌: ‘के म आफूले पाएको जानकारी सही हो कि होइन भनेर जाँच्न समय लगाउँछु?’—गलत जानकारीहरूबाट आफूलाई जोगाउनुहोस्‌ भिडियो हेर्नुहोस्‌।