बाइबलमा पाइने अनमोल धन
परमेश्वरको अटल प्रेमले सैतानका झूटहरूदेखि जोगाउँछ
संसारमा भइरहेका सबै खराब कामको लागि यहोवा दोषी हुनुहुन्छ भनेर हामीले विश्वास गरेको सैतान चाहन्छ (अयु ८:४)
हामीले यहोवालाई विश्वास गरे पनि नगरे पनि उहाँलाई त्यसको केही वास्ता छैन भनेर सोचेको सैतान चाहन्छ (अयु ९:२०-२२; w१५-E ७/१ पृ. १२ अनु. ३)
यहोवाको अटल प्रेमले हामीलाई सैतानका झूटहरूमा विश्वास नगर्न र निष्ठा कायम राखिराख्न मदत गर्छ (अयु १०:१२; भज ३२:७, १०; w२१.११ पृ. ६ अनु. १४)
यसो गरे कसो होला: परीक्षा आउँदा निष्ठावान् रहिरहनको लागि यहोवाले तपाईँलाई कसरी अटल प्रेम देखाइरहनुभएको छ, त्यो सम्झनुहोस् र लेखेर राख्नुहोस् अनि बेलाबेलामा हेर्नुहोस्।