सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

बुद्धि हासिल गर्ने तीन वटा तरिका र त्यसबाट पाइने लाभ

बुद्धि हासिल गर्ने तीन वटा तरिका र त्यसबाट पाइने लाभ

सृष्टिलाई नियाल्नुहोस्‌ (अयु १२:​७-९; w०९ ४/१ पृ. १४ अनु. १७)

वफादार ख्रिष्टियनहरूसित मित्रता गाँस्नुहोस्‌ (अयु १२:१२; w२१.०६ पृ. १०-११ अनु. १०-१२)

परमेश्‍वरका स्तरहरू सिक्नुहोस्‌ र त्यसअनुसार जीवन बिताउनुहोस्‌ (अयु १२:१६; it-2-E पृ. ११९० अनु. २)

आफैलाई सोध्नुहोस्‌: ‘वफादार ख्रिष्टियनहरूसित समय बिताउँदा मैले के सिक्न सकेको छु?’