सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी गर्ने सीप तिखारौँ

नमुना कुराकानी

नमुना कुराकानी

पहिलो भेट

प्रश्‍न: ईश्‍वरको सरकार भनेको के हो?

बाइबल पद: यसै ९:​६, ७ वा मत्ति ६:​९, १०

पुनःभेट प्रश्‍न: ईश्‍वरको सरकारले के गर्नेछ?

शिक्षण सामग्रीमा यी शास्त्रपदहरू भेट्टाउनुहोस्‌:

पुनःभेट

प्रश्‍न: ईश्‍वरको सरकारले के गर्नेछ?

बाइबल पद: भज ७२:१६ वा मत्ति १४:​१९, २०

पुनःभेट प्रश्‍न: ईश्‍वरको सरकारले पृथ्वीमा कहिलेदेखि शासन गर्न थाल्नेछ?

शिक्षण सामग्रीमा भजन ७२:१६ भेट्टाउनुहोस्‌: