सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के यस संसारको अन्त नजिकै छ?

के यस संसारको अन्त नजिकै छ?

मानिसहरूले यस संसारको विनाश हुनेछ भनेर थुप्रै चोटि भने तापनि यसको विनाश अहिलेसम्म भएको छैन। त्यसोभए के यस संसारको अन्त काल्पनिक कुरा हो वा वास्तवमै हुने घटना?

बाइबल के भन्छ?

  • यो कसरी हुनेछ?

  • यो कहिले हुनेछ?

  • के तपाईँ जोगिन सक्नुहुन्छ?

  • संसारको अन्तपछि के हुनेछ?

यी प्रश्‍नहरूको बाइबलले दिने जवाफ यस अङ्‌कमा पाउन सक्नुहुन्छ। यी जवाफहरूले तपाईँलाई अचम्म पार्नुका साथै सान्त्वना पनि दिनेछ।

यहोवाका साक्षीहरू तपाईँलाई ईश्‍वरको उद्देश्‍यबारे बताउन पाउँदा खुसी हुनेछन्‌।