सीधै सामग्रीमा जाने

यहोवा हाम्रो बुबा हुनुहुन्छ

यहोवा हाम्रो बुबा हुनुहुन्छ

यहोवा हाम्रो बुबाजस्तै हुनुहुन्छ भनेर बुझ्न तपाईँको छोराछोरीलाई कुन कुराले मदत गर्छ?

आमाबुबा हो, आफ्ना छोराछोरीसँगै यसैया ६४:८ पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌।

यो सामग्री डाउनलोड गर्नुहोस्‌ र छाप्नुहोस्‌।

यहोवा हाम्रो बुबा हुनुहुन्छ भिडियो हेरेपछि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌। छोराछोरीलाई यहोवाले उनीहरूलाई दिनुभएका असल कुराहरू लेख्न वा त्यसको चित्र बनाउन लगाउनुहोस्‌।

अन्य रोचक विषयहरू

शृङ्‌खलाबद्ध लेखहरू

यहोवाका साथीहरूबाट सिक​—अभ्यास सामग्री

यी अभ्यास सामग्री प्रयोग गरेर यहोवाका साथीहरूबाट सिक शृङ्‌खलाको दृश्‍यहरू पुनःअभिनय गर्नुहोस्‌ र सिक्न सकिने पाठहरू छोराछोरीसँग छलफल गर्नुहोस्‌।

बाइबलको शिक्षा

केटाकेटीका लागि अभ्यास सामग्री

छोराछोरीलाई बाइबलबाट नैतिक शिक्षा सिकाउने रमाइलो तरिका भेट्टाउनुहोस्‌।