सीधै सामग्रीमा जाने

“राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।”—मत्ति २४:१४.

हालसालै थपिएको भिडियो, सङ्गीत, लेख र समाचार हेर्नुहोस्।

नयाँ थप के हेर्नुहोस्‌।

बाइबल सिक्ने अनुरोध

आफ्नो समय, ठाउँ बाइबल नि:शुल्क सिक्ने

सभाहरूमा उपस्थित हुनुहोस्‌

हाम्रा सभाहरूबारे थाह पाउनुहोस्‌। तपाईँलाई पायक पर्ने ठाउँ खोज्नुहोस्‌।

यहोवाका साक्षीहरू—हामी को हौँ?

हाम्रो जात र भाषा फरक छ तैपनि हामी सबैको उद्देश्‍य एउटै छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हामी बाइबलमा उल्लेख गरिएको परमेश्‍वर र सबै कुराको सृष्टिकर्ता यहोवाको आदर गर्न चाहन्छौँ। हामी येसु ख्रिष्टको अनुकरण गर्न सक्दो गर्छौँ अनि ख्रिष्टियन भनी चिनिन पाएकोमा गर्व गर्छौँ। हामी प्रत्येकले बाइबल र परमेश्‍वरको राज्यबारे मानिसहरूलाई सिकाउन नियमित रूपमा समय बिताउँछौँ। यहोवा परमेश्‍वर र उहाँको राज्यबारे साक्षी दिने अर्थात्‌ अरूलाई बताउने भएकोले हामी यहोवाका साक्षीहरू भनेर चिनिन्छौँ।

हाम्रो साइट हेर्नुहोस्‌। बाइबल अनलाइन पढ्‌नुहोस्‌। हामी र हाम्रो विश्‍वासबारे अझ धेरै सिक्नुहोस्‌।

 

Two of Jehovah's Witnesses preaching to a man in a rice paddy.