प्रहरीधरहरा अप्रिल २०१३ | मोशाबाट के सिक्न सक्छौं

मोशाले देखाएका तीन वटा सद्‌गुण र तिनको उदाहरणबाट हामीले सिक्न सक्ने पाठ विचार गर्नुहोस्‌।

आवरण लेख

मोशा को थिए?

ख्रीष्टियन, यहूदी, मुस्लिम र अरू थुप्रैले विश्‍वासी मोशाको गहिरो आदर गर्छन्‌। मोशाबारे तपाईंलाई के थाह छ?

आवरण लेख

मोशा—विश्‍वासको उदाहरण

मोशासित बलियो विश्‍वास थियो किनभने तिनले जीवनभर यहोवाका प्रतिज्ञाहरूमा भरोसा गरे। हामी कसरी त्यस्तै विश्‍वास खेती गर्न सक्छौं?

आवरण लेख

मोशा—नम्रताको उदाहरण

थुप्रैले नम्रतालाई कमजोरी ठान्छन्‌। तर परमेश्‍वर कस्तो ठान्‍नुहुन्छ? मोशाले कसरी नम्रता देखाए?

आवरण लेख

मोशा—प्रेमको उदाहरण

मोशाले परमेश्‍वर र सङ्‌गी इस्राएलीहरूप्रति प्रेम देखाए। तिनको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

परमेश्वरको नजिक हुनुहोस्

“उहाँ . . . जीवितहरूका परमेश्‍वर हुनुहुन्छ”

परमेश्‍वरसित मृत्युलाई नामेट पार्ने र मरेकाहरूलाई पुनर्जीवित गर्ने शक्‍ति छ। त्यो प्रतिज्ञा कत्तिको पक्का छ?

आफ्ना छोराछोरीलाई सिकाउनुहोस्

पत्रुस र हननियाले झुट बोले—हामी कस्तो पाठ सिक्न सक्छौं?

एक जनालाई माफी दिइएको तर अर्कोलाई नदिइएको कारण पत्ता लगाउनुहोस्‌।

परिवार आनन्दमय बनाउने तरिकाहरू

अशक्‍त बच्चाको हेरचाह गर्नुपर्दा

तपाईंले सामना गर्नुपर्ने तीनवटा चुनौती र त्यो सामना गर्न बाइबलको सल्लाहले कसरी मदत गर्छ, विचार गर्नुहोस्‌।

जीवनी

“मैले देख्न त देखें तर बुझ्न सकिनँ”

ओलिविया बहिरा भएकोले खास चुनौतीहरू भोगे। यहोवाले तिनलाई कसरी मदत गर्नुभयो थाह पाउनुहोस्‌।

बाइबल प्रश्‍नहरूको जवाफ

परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको हो भने दियाबल पनि सृष्टि गर्नुभएको हो कि? बाइबलको जवाफ केलाउनुहोस्‌।

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

यहोवाका साक्षीहरूसित गरिने बाइबल अध्ययन भनेको के हो?

यहोवाका साक्षीहरूसित निश्‍शुल्क बाइबल अध्ययन गर्दा तपाईँलाई मन पर्ने जुनसुकै बाइबल अनुवाद प्रयोग गर्न सक्नुहुन्छ। पूरै परिवार वा साथीभाइहरूलाई पनि अध्ययनमा सँगै राख्न सक्नुहुन्छ।