प्रहरीधरहरा—अध्ययन संस्करण अगस्त २०१३

परमेश्वरको सेवामा कसरी पवित्र अनि उपयोगी भइरहन सक्छौं, हाम्रा समस्याहरूको निम्ति परमेश्वरलाई दोष नदिन के गर्न सक्छौं र निराशाविरुद्ध कसरी लड्न सक्छौं, यस अङ्कमा छलफल गरिएको छ।

तपाईं पवित्र पारिनुभएको छ

पवित्र रहिरहन र यहोवासामु ग्रहणयोग्य भइरहन हामीलाई मदत गर्ने चारवटा तरिका जाँच्नुहोस्।

पाठकहरूको प्रश्न

बहिष्कृत छोराछोरीसित ख्रीष्टियन बुबाआमा सभाहरूमा सँगै बस्नु उचित हो?

जीवनी

यहोवाले ‘दिनहुँ मेरो बोझ उठाउनुहुन्छ’

स्वास्थ्य अवस्था एकदमै नाजुक भए पनि नामिबियाकी मारिथा डु रानलाई आनन्दितसाथ २० वर्षभन्दा बढी अग्रगामी सेवा गर्न केले मदत गऱ्यो?

कहिल्यै ‘यहोवाविरुद्ध रोष प्रकट’ नगर्नुहोस्

केहीले मनमनै परमेश्वरविरुद्ध रोष प्रकट गरेका छन्‌। तिनीहरू आफ्नो समस्याको दोष परमेश्वरलाई दिन्छन्‌। यस्तो पासोमा पर्नदेखि कसरी जोगिन सक्छौं?

आमाबाबुहरू हो—आफ्ना छोराछोरीलाई शैशवकालदेखि नै सिकाउनुहोस्

छोराछोरीलाई कहिलेदेखि सिकाउनुपर्छ? के सिकाउने?

आपसमा गहिरो चासो राखौं र एकअर्कालाई प्रोत्साहन देऔं

तीनथुप्रो समस्या भए पनि वफादार भई परमेश्वरको सेवा गरिरहन एकअर्कालाई कसरी मदत गर्न सक्छौं?

कस्तो किसिमको मानिस हुनुपर्छ, सोच्नुहोस्

सैतान हामीले परमेश्वरको अनुमोदन पाएको चाहँदैन। यहोवासितको हाम्रो सम्बन्धलाई जोगाउन हामी के गर्न सक्छौं?

एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?

एलीशाले यहोवाप्रति बलियो विश्वास खेती गरे र उहाँलाई पूर्णरूपले भरोसा गरे। तिनको उदाहरणबाट हामी के सिक्न सक्छौ?

हाम्रो अभिलेखालयबाट

राजा अत्यन्तै हर्षित भए!

स्वाजिल्याण्डका राजाले कसरी बाइबल सत्यको कदर गरे, पढ्नुहोस्