प्रहरीधरहरा—अध्ययन संस्करण जनवरी २०१४

यहोवा सधैं हाम्रो राजा हुनुहुन्छ भन्ने प्रमाण यस अङ्कमा दिइएको छ। मसीही राज्य र त्यसले हासिल गरेका उपलब्धिहरूको अझै कदर गर्न पनि यस अङ्कले मदत गर्नेछ।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—पश्‍चिम अफ्रिका

युरोप छोडेर पश्‍चिम अफ्रिकामा बसाइँ सर्न केही किन उत्प्रेरित भए र नतिजा कस्तो भयो?

युगयुगका महाराजा यहोवाको उपासना गर्नुहोस्

यहोवाले बुबाको रूपमा आफ्नो भूमिका पूरा गर्नुभएको र आफ्नो राज्याधिकार प्रयोग गर्नुभएको तरिकाबारे थाह पाउँदा उहाँसित अझै घनिष्ठ हुन सक्नुहुनेछ।

मसीही राज्यको १०० वर्ष—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?

परमेश्वरको शासनले हामीलाई कस्तो फाइदा पुऱ्याउँछ? मसीही राजाले आफ्नो प्रजालाई कसरी शुद्ध पार्नुहुन्छ, शिक्षा दिनुहुन्छ र व्यवस्थित गर्नुहुन्छ, विचार गर्नुहोस्।

युवावस्थामा बुद्धिमानी निर्णय गर्नुहोस्

अरूलाई मदत गर्न पाएकोमा यहोवामा समर्पित थुप्रै युवायुवती एकदमै रमाइरहेका छन्‌। यहोवाको सेवामा कसरी अझ धेरै भाग लिन सक्नुहुन्छ?

दुःखको समय आउनुअघि नै यहोवाको सेवा गर्नुहोस्

ढल्कँदो उमेरका ख्रीष्टियनहरूसामु सेवा विस्तार गर्न सक्ने कस्तो विशेष मौका छ?

“तपाईंको राज्य आओस्”—तर कहिले?

अभिषिक्त राजा ख्रीष्टले पृथ्वीमा परमेश्वरको इच्छा पूरा गर्न अब छिट्टै थप कदम चाल्नुहुनेछ भनेर हामी किन ढुक्क हुन सक्छौं?

सानो छँदा मैले गरेको छनौट

अमेरिकाको ओहायो राज्यको कोलम्बसका एक जना सानो केटोले कम्बोडियन भाषा सिक्ने निर्णय गऱ्यो। किन? यस छनौटले उसको भविष्यलाई कस्तो प्रभाव पाऱ्यो?