प्रहरीधरहरा—अध्ययन संस्करण नोभेम्बर २०१४

यस अङ्कमा डिसेम्बर २९, २०१४ देखि फेब्रुअरी १, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

येशूको पुनर्जीवन—यसले हामीलाई कस्तो असर पार्छ?

येशूको पुनर्जीवनमा विश्वास गर्न सक्ने चारवटा आधार यस लेखमा दिइएका छन्‌। येशू अहिले पनि जीवितै हुनुहुन्छ भन्ने कुराले हामीमा कस्तो असर गर्नुपर्छ?

हामी किन पवित्र हुनै पर्छ?

के तपाईं लेवीको किताब पढ्दा अलमल्लमा पर्नुहुन्छ? अथवा यो किताब पढ्न अल्छी लाग्छ कि? लेवीको किताबमा भएका आध्यात्मिक रत्नहरूले तपाईंलाई पवित्र सेवा चढाउन मदत गर्छ

हामी आफ्नो सारा चालचलनमा पवित्र रहनै पर्छ

सम्झौता नगर्नु, यहोवालाई सबैभन्दा उत्तम भेटी चढाउनु र खँदिलो आध्यात्मिक खानेकुरा खानु कसरी सम्बन्धित छ?

‘ती मानिसहरू, जसका परमेश्वर यहोवा हुनुहुन्छ’

जुनसुकै धर्म माने पनि असल मन भएकाहरूलाई के परमेश्वरले स्वीकार्नुहुन्छ?

‘तिमीहरू अहिले परमेश्वरका जन हौ’

हामी कसरी “परमेश्वरका जन” भइरहन सक्छौं?

पाठकहरूको प्रश्न

मण्डलीमा एल्डर र सहायक सेवक कसरी नियुक्त गरिन्छ? प्रकाश अध्याय ११ मा बताइएका दुई साक्षी को हुन्‌?

हाम्रो अभिलेखालयबाट

सूर्योदयको देशमा बाइबलको सत्य उदाउँछ

विशेष तरिकामा बनाइएका “येहू”-ले जापानमा बाइबलको सत्य फैलाउन मदत गऱ्यो।