प्रहरीधरहरा मार्च २०१५ | मृत्युबाट छुटकारा—कसले दिन सक्छ?

येशूले हामीलाई कुन कुराबाट बचाउनुहुन्छ: दियाबल, परमेश्‍वरको क्रोध वा अरू नै?

आवरण लेख

हामीलाई मृत्युबाट छुटकारा किन आवश्‍यक छ

मायालु परमेश्‍वरले पाउनै नसक्ने चाहना मानिसमा राखिदिनु सुहाउँछ र?

आवरण लेख

येशूको मृत्यु र पुनर्जीवन—यसले हामीलाई कस्तो लाभ पुऱ्‍याउँछ

एक जना मानिसको मृत्युले कसरी धेरै जनालाई जीवन दिन सक्छ भनेर बुझाउने ६ वटा बाइबलका शिक्षा।

आवरण लेख

येशूको मृत्युको दिनको सम्झना गरिने छ—कहाँ र कहिले?

सन्‌ २०१५ मा येशूको मृत्युको स्मरणार्थको दिन अप्रिल ३, शुक्रबार सूर्यास्तपछि हुनेछ।

हाम्रा पाठकहरू सोध्छन्

के इस्टर साँच्चै ख्रीष्टियनहरूको चाड हो?

यस चाडबारे इतिहासकारहरू के भन्छन्‌?

जीवनी

काइरो आँखाद्वारा—परमेश्‍वरको सेवा गर्छन्‌

मस्तिष्क पक्षाघातको सबैभन्दा गम्भीर रोगले सताए तापनि काइरोको जीवन आनन्दित र उद्देश्‍यपूर्ण छ।

के तपाईंलाई थाह थियो?

प्रेषित पावलसित रोमी नागरिकता भएकोले तिनलाई के-कस्ता फाइदा भयो? बाइबलकालीन समयमा गोठालाहरूलाई ज्याला कसरी दिइन्थ्यो?

राजालाई दिन योग्य उपहार

अहिले साधारण भए तापनि बाइबलकालीन समयमा मसलाहरू सुन जत्तिकै बहुमूल्य हुन्थ्यो।

बाइबल प्रश्‍नहरूको जवाफ

येशूको मृत्युको सम्झना गरिने समारोहमा कसले रोटी र दाखमद्य खान्छन्‌?