ब्यूँझनुहोस्! अप्रिल २०१५ | ईश्वर हुनुहुन्छ कि हुनुहुन्न? यो कत्तिको महत्त्वपूर्ण प्रश्न हो?

यसको जवाफले तपाईंलाई छक्कै पार्न सक्छ।

आवरण लेख

ईश्वर हुनुहुन्छ कि हुनुहुन्न? यो कत्तिको महत्त्वपूर्ण प्रश्न हो?

थुप्रैले अनुत्तरदायी ठान्ने प्रश्वहरूको जवाफ महत्त्वपूर्ण छ र?

सृष्टि या संयोग?

माहुरीको चाका

ठाउँको पूरापूर सदुपयोग गर्ने सन्दर्भमा गणितिज्ञहरूले सन्‌ १९९९ सम्म पनि प्रमाणित गर्न नसकेको कुन कुरा माहुरीलाई थाह थियो?

परिवारका लागि

रिस कसरी नियन्त्रण गर्ने?

पाँच वटा बाइबल आधारित सुझावहरूले रिस नियन्त्रण गर्न मदत गर्नेछ।

बाइबलको दृष्टिकोण

दुःखकष्ट

हामीले परीक्षा र पीडा भोग्नुपर्दा के परमेश्वरलाई कुनै चासो छ?

परिवारका लागि

सासू-ससुरासित कसरी राम्रो सम्बन्ध कायम राख्ने?

तीन वटा सुझावले सासू-ससुरासितको समस्यालाई वैवाहिक समस्या बन्नदेखि जोगाउँछ।

बाइबलको दृष्टिकोण

जुवातास

के यो हानि नगर्ने मनोरञ्जन मात्र हो?

सृष्टि या संयोग?

चराको पखेटाको टुप्पो

यसको डिजाइनको नक्कल गरेर विमान बनाउने इन्जिनियरहरूले एक वर्षमा ७ अरब ६० करोड लिटर इन्धन बचाउन सकेका थिए।

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

खुला मनले क्षमा गर

कसैले चित्त दुखायो भने तपाईं ऊसित कस्तो व्यवहार गर्नुहुन्छ?