प्रहरीधरहरा—अध्ययन संस्करण नोभेम्बर २०१५

यस अङ्‌कमा डिसेम्बर २८, २०१५ देखि जनवरी ३१, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

साना छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनुहोस्‌

चेलाहरूलाई शिक्षा दिंदा येशूले देखाउनुभएको तीनवटा गुणको अनुकरण गर्नुभयो भने छोराछोरीलाई राम्ररी तालिम दिन सक्नुहुनेछ।

किशोरावस्थाका छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनुहोस्‌

किशोरावस्थाका छोराछोरीलाई आध्यात्मिक प्रगति गर्दै जान कसरी मदत गर्न सक्नुहुन्छ?

पाठकहरूको प्रश्‍न

इस्राएलीहरूले पुरातन यरीहो सहरलाई तुरुन्तै कब्जा गरे भन्‍ने कस्तो प्रमाण छ?

यहोवाको उदारताको अनुकरण गर्नुहोस्‌

हामीले आफ्नो समय, शक्‍ति र स्रोतसाधन दिंदा हाम्रो मनसाय कस्तो हुनुपर्छ अनि कस्तो हुनु हुँदैन भन्‍ने विषयमा बाइबलले बताएको छ।

यहोवा प्रेम हुनुहुन्छ

यहोवाले मानिसजातिलाई प्रेम गरेको कसरी देखाउनुभएको छ?

‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌’

वैवाहिक जीवनमा, मण्डलीमा र प्रचारकार्यमा येशूको आज्ञाअनुसार चल्नुहोस्‌।

परमेश्‍वरको शासनको सय वर्ष!

येशूले हामीलाई परमेश्‍वरको राज्यबारे प्रचार गर्न कुन तीनवटा कुराले सुसज्जित पार्नुभएको छ?

हाम्रो अभिलेखालयबाट

‘तपाईंहरूलाई सूर्यमुनि भएका कुनै पनि कुराले नरोकोस्‌!’

सन्‌ १९३० को दशकका फ्रान्सका पूर्ण-समय सेवकहरूले धीरज र जोसको राम्रो उदाहरण छोडेर गएका छन्‌।