प्रहरीधरहरा सङ्ख्या ४ २०१६

आवरण लेख

एउटा सङ्‌घर्षको कथा

बाइबलले लामो समयदेखि मानिसहरूको विश्‍वासमा प्रभाव पार्दै आएको छ। तर के यो किताब भरपर्दो छ?

आवरण लेख

बाइबल कुहिनबाट जोगियो

बाइबल लेखकहरू र प्रतिलिपिकहरूले बाइबलको सन्देश पपाइरस र चर्मपत्रमा लेखे। यी पुराना लेखोटहरू अहिलेसम्म कसरी जोगिए?

आवरण लेख

विरोधीहरूले बाइबललाई नामेट पार्न सकेनन्‌

धेरै राजनैतिक नेता र धर्मगुरुले मानिसहरूलाई आफूसित बाइबल राख्न, छाप्न वा अनुवाद गर्न रोक्न खोजे। कोही सफल भएन।

आवरण लेख

बाइबलको सन्देश फेरबदल गरिने दुष्प्रयासबाट जोगियो

केही बेइमान मानिसले बाइबलको सन्देश फेरबदल गर्ने दुष्प्रयास गरेका छन्‌। तिनीहरूको दुष्प्रयास कसरी पत्ता लाग्यो र असफल भयो?

आवरण लेख

बाइबल किन जोगियो?

यो किताब किन विशेष छ?

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

म धेरै पटक चुकेपछि बल्ल सफल भएँ

एक जना मानिसले कसरी अश्‍लील सामग्री हेर्ने कुलत त्याग्न र मनोशान्ति पाउन सके?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

के बाइबल परमेश्‍वरका विचारहरूले भरिएको किताब हो?

थुप्रै बाइबल लेखकले आफूले लेखेका कुराहरूको श्रेय परमेश्‍वरलाई दिएका छन्‌। किन?