सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या २ २०१७ | ईश्वरले दिनुभएको सर्वोत्तम उपहार के तपाईं स्वीकार्नुहुन्छ?

तपाईंलाई कस्तो लाग्छ?

ईश्वरले हामीलाई दिनुभएको अहिलेसम्मकै सर्वोत्तम उपहार के हो?

बाइबल भन्छ: “परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो।”यूहन्ना ३:१६.

यस अङ्‌कको प्रहरीधरहरा-मा ईश्वरले किन येशूलाई हाम्रो लागि मर्न यस पृथ्वीमा पठाउनुभयो र हामी त्यस उपहारप्रति कसरी कृतज्ञता देखाउन सक्छौं भन्ने विषयमा चर्चा गरिएको छ।

 

आवरण लेख

एउटा विशेष उपहार

बाइबलले यस्तो अनमोल उपहारको विषयमा बताउँछ जसले यो उपहार पाउनेहरूलाई अनन्त जीवन दिन सक्छ। के योभन्दा अनमोल उपहार अरू हुन सक्ला र?

आवरण लेख

ईश्वरले दिनुभएको सर्वोत्तम उपहार—किन यति मूल्यवान्‌ छ?

कुनै उपहार कसरी मूल्यवान्‌ साबित हुन्छ? यी कुराहरूबारे मनन गर्दा फिरौतीप्रति तपाईंको कृतज्ञता अझ बढ्‌न सक्छ।

आवरण लेख

ईश्वरले दिनुभएको सर्वोत्तम उपहारलाई तपाईं कसरी हेर्नुहुन्छ?

ख्रीष्टले देखाउनुभएको प्रेमले हामीलाई के गर्न उत्प्रेरित गर्छ?

के ख्रीष्टियन अगुवाहरू ब्रह्मचारी हुनै पर्छ?

कुनै-कुनै धर्मले धर्मगुरु तथा पादरीहरू ब्रह्मचारी हुनै पर्ने कुरा बताउँछ। तर बाइबलले यस सन्दर्भमा के सिकाउँछ?

दासत्वबाट छुटकारा—पहिले र अहिले

पुरातन समयमा ईश्वरका जनहरू दासत्वबाट मुक्त भएका थिए। दुःखको कुरा, आज थुप्रै मानिसले अन्यायपूर्ण व्यवहारको सामना गरिरहेका छन्‌।

दिनुहोस् र आनन्दित हुनुहोस्

दिंदा तपाईंलाई र अरूलाई पनि लाभ हुन्छ। त्यसले आत्मीयता र मित्रता बढाउँछ। हामी कसरी खुसीसाथ दिने व्यक्ति हुन सक्छौं?

बाइबल के भन्छ?

बाइबलले “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ” भनेर बताउँछ। बाइबलमा बताइएको कुरा के अहिले हामी बाँचिरहेको समयसँग मेल खान्छ?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

येसुको बलिदान कसरी “धेरैको निम्ति फिरौती” हो?

फिरौतीको बलिदानले कसरी पापबाट मुक्‍ति दियो?