प्रहरीधरहरा—अध्ययन संस्करण मे २०१८

यस अङ्‌कमा जुलाई ९ देखि अगस्त ५, २०१८ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

जीवनी

पहिला गरिब, पछि धनी

स्यामूएल हर्ड गरिब परिवारमा हुर्किएका थिए तर तिनी पछि आध्यात्मिक रूपमा धनी भए, तिनले कल्पना गरेभन्दा पनि कता हो कता धनी।

शान्ति—कसरी पाउन सक्नुहुन्छ?

हामी बाँचिरहेको संसार समस्यै समस्याले भरिएकोले शान्ति पाउन निकै सङ्‌घर्ष गर्नुपर्ने हुन्छ। परमेश्‍वरको वचनले हामीलाई मदत गर्न सक्छ।

‘धीरजी भई फल फलाउनेहरूलाई’ यहोवा माया गर्नुहुन्छ

मानिसहरूले त्यति चासो नदिने इलाकामा प्रचार गर्दा हामी निरुत्साहित हुन सक्छौँ। तैपनि हामी सबैको प्रचारकार्य फलदायी हुन सक्छ।

हामी किन ‘धेरै फल फलाइरहन्छौँ?’

प्रचार गर्नुपर्ने कारणहरू हामीले आफ्नो मनमा राख्नु महत्त्वपूर्ण छ।

आफ्नो शत्रुलाई चिन्‍नुहोस्‌

सैतानको प्रभाव र त्यसका युक्‍तिहरूबारे हामी अनजान छैनौँ।

युवाहरू हो, सैतानविरुद्ध दृढ भई खडा हुनुहोस्‌

हामी सबै आध्यात्मिक युद्ध लडिरहेका छौँ। अनि जवान ख्रीष्टियनहरू झनै खतरामा छन्‌ जस्तो देखिन्छ तर तिनीहरूले युद्ध लड्‌न चाहिने सम्पूर्ण हातहतियार धारण गरेका छन्‌।

प्रशस्त फसल!

युक्रेनको एउटा इलाकाका एक चौथाइ मानिसहरू यहोवाका साक्षी हुन्‌!