सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या २ २०१८ | भविष्य कस्तो छ?

भविष्य कस्तो छ?

तपाईँ र तपाईँको परिवारको भविष्य कस्तो होला भनेर कहिल्यै सोच्नुभएको छ? बाइबल भन्छ:

“धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैँभरि रहन्छन्‌।”—भजन ३७:२९.

यस अङ्‌कको प्रहरीधरहरा-ले परमेश्‍वरले कुन उद्देश्‍य राखेर मानिसजाति र पृथ्वी बनाउनुभयो अनि त्यस उद्देश्‍यबाट लाभ उठाउन के गर्न सक्नुहुन्छ, त्यसबारे बुझ्न मदत गर्नेछ।

 

भविष्यको अनुमान

मानिसहरूले हजारौँ वर्षपछि के हुनेछ भनेर अनुमान गर्छन्‌। तर प्रायजसो त्यसको नतिजा फरक हुन्छ।

ज्योतिषविद्या र भविष्य बताउने—कत्तिको भरपर्दो?

भविष्यबारे जान्‍न के यी माध्यमहरूमा भरोसा गर्न सक्नुहुन्छ?

पूरा भएका भविष्यवाणीहरू

बाइबलका उल्लेखनीय भविष्यवाणीहरू हुबहु पूरा भएका छन्‌।

भविष्यवाणी पूरा भएको प्रमाण

रोमको प्राचीन स्तम्भले बाइबलको भविष्यवाणी सही छ भनेर पुष्टि गर्छ।

भविष्यमा पूरा हुने प्रतिज्ञाहरू

बाइबलका थुप्रै भविष्यवाणीहरू पूरा भइसकेका छन्‌ अनि कतिचाहिँ भविष्यमा पूरा हुनेछन्‌।

तपाईँ सधैँभरि पृथ्वीमा बाँच्न सक्नुहुन्छ

परमेश्‍वरले मानिसजातिको लागि राख्नुभएको उद्देश्‍यबारे बाइबलले बताउँछ।

तपाईँको भविष्य, तपाईँकै रोजाइ!

कसै-कसैलाई भाग्यले जीवनलाई डोऱ्‍याउँछ जस्तो लाग्छ। तर के यो सही हो?

“नम्रहरूले देश अधिकार गर्नेछन्‌”

बाइबलमा अन्याय र दुष्टता नहुने समय आउनेछ भनेर भविष्यवाणी गरिएको छ।